उज्यालोका विरुद्धमा
महान छ हाम्रा लागि अँध्यारोको बीउयस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउउज्यालोलाई छोप्नसके मात्र हुन्छ जीतअँध्यारोकै प्रशंसामा
पुरा पढ्नुहाेस्खाएकै थालमा मुख चुठ्नेहरू
धेरै भेटिए फाईदा लुट्नेहरू यहाँहलो अट्काई गोरु कुट्नेहरू यहाँ सम्मानित सम्बन्धलाई अनर्थ ठान्दैखाएकै थालमा मुख चुठ्नेहरू
पुरा पढ्नुहाेस्के तपाइँ अगाडि बढ्न चाहनुहुन्छ ?
हैन भने पनि तपाइँहरू पत्याउनुहुन्न, जुनसुकै मानिसहरूलाई पनि जन्मेपछाडि अगाडि बढ्न मन लाग्छ । आफ्नो हैसियत,
पुरा पढ्नुहाेस्हत्यारा हात र समयको धाप
१.हत्यारा हात डर नदेखाऊ अध्याँरोको डराउँन्न रातबाटयो मन अब चोइटिन्न घात अन्तर्घातबाट विपक्षीले भाँजो हाल्नु कुन
पुरा पढ्नुहाेस्पीना सुक्दै गर्छ प्रिय !
हजुर एउटा कुरा भनौं ?‘भन न प्रिय !’मनको कुरा खोलौ ?‘खोल न प्रिय !’हजुर चोर हो
पुरा पढ्नुहाेस्बने नयाँ सरकार बन्छ
न संविधान बन्योन फेरि संबिधान बन्छसंविधान भन्दा त यहाँछिटो छिटोनयाँ सरकार बन्छ । संविधानन नेतालाई चाहियाछन
पुरा पढ्नुहाेस्नयाँ नेपालको निर्माणसूत्र
सोझा पशु बली गर्ने ईश्वरमा गर भाकल, सोझा रूख सबै फाँड, बङ्ग्याइदेऊ जङ्गल, मलिला फाँट यी
पुरा पढ्नुहाेस्गालामा डण्डीफोर आओस्
गालामा डण्डीफोर आओस् तिम्रोदाँत किराले खाओस् तिम्रो । त्यो सलक्क परेको कपालमामाकुराले गुँड लाओस् तिम्रो ।
पुरा पढ्नुहाेस्खसी हाकिम
२०४१ सालमा बैंकमा जागिरे भए देखिन् ५ वर्षसम्म जेमसापको कार्यालयमा काम गर्थे म । त्यहाँ रहुन्जेल
पुरा पढ्नुहाेस्शहरकी श्रीमती
रिसाकी छिन्, श्रीमतीजी, फकाउनु पर्छअफिसबाट, डेरामा गै, पकाउनु पर्छ । बिहे पूर्व, सरस्वती, ऐले महाकाली आज
पुरा पढ्नुहाेस्



























