उत्खननका उपलब्धि
मुलुकमा केही समययता पुरातात्विक उत्खननका समाचार निकै चर्चामा छन् । कपिलवस्तु र रूपन्देहीका ऐतिहासिक स्थलहरूमा धमाधम
पुरा पढ्नुहाेस्भागिसकेको साँढे फेरि बालितिरै
भागिसकेको साँढे फेरि बालितिरै फिराएछौविश्वास थिएन साँच्चै रै’छ हिँड्ने बाटो बिराएछौ हाम्रो अस्तित्वको रक्षा गर्ने, तिम्रो
पुरा पढ्नुहाेस्नेपाली राजनीतिको सवाइ
कैले लाउँछ फूर्ति खुबै कैले लाउँछ घुर्की,खालि धाउँछ दक्षिणतिर सारै फुर्की फुर्की, जनताको तालुमाथि गिर हो
पुरा पढ्नुहाेस्तीन लबटा
१. गोर्खा दक्षिणवाहु बोलाएर बाँडिदै छ यहाँ छिन् छिन्जस्ता हो कि कर्कटपाता काटी थोत्रो टिनकाम देख्दा
पुरा पढ्नुहाेस्रित्याउनु मुलुकको ढुकुटी निखारी
(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे) के हो अहो अमृतकन त्यो ?
पुरा पढ्नुहाेस्चार ठोक्तक
१. कर्मचारी या भ्रष्टचारी मोटाएको आधारमा तिमी सर्वहारी हुनुपर्छ सर्वहारी होइनौ भने कि भ्रष्टाचारी हुनपर्छ भ्रष्टाचारी
पुरा पढ्नुहाेस्घर–खर्चको, फाँटवारी मिलाउँदा
राष्ट्र भनेको महासागर हो । उसले समेटेका अचार जल शशि पहाडी खोला–खोल्सा, नदी हुँदै, सागरहरूमा बटु
पुरा पढ्नुहाेस्खोइ कहाँ छ प्रजातन्त्र ?
गरीबको जग्गा आना छैन, खोइ कहाँ छ प्रजातन्त्र ? भोक टार्न अन्न दाना छैन, खोइ कहाँ
पुरा पढ्नुहाेस्कोभन्दा को कम ?
एउटाले घोडा चढ्योघोडा चढेको देखेर अर्कोले धुरी चढ्यो ।धुरी चढ्न नसक्नेहरूखाँबो चढ्छन्, रुख चढ्छन्रुख चढ्न नजान्नेहरूअर्काको
पुरा पढ्नुहाेस्के प्रजातन्त्र बाँच्छ र ?
बासी नै काशी बन्दै छन्, के प्रजातन्त्र बाँच्छ र ?बासी नै हाबी बन्दै छन्, के प्रजातन्त्र
पुरा पढ्नुहाेस्



























