मलाई राउत नै चाहिन्छ
बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमादौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमामलाई नेपाली हैन भन्न कहाँ पाईन्छ
पुरा पढ्नुहाेस्नक्कलीलाई भगाइ लग्यो
सस्तीलाई भगाइ लग्यो महँगीले साहूलाई ताल बस्यो किनिखाने सोझाको घरघरमा कल पस्यो चामल मात्रै होइन नि
पुरा पढ्नुहाेस्लक्ष्मीको आरति
ॐ जय लक्ष्मी माता !न त कहिल्यै हाकिम मन्त्री हुन पाता न त भन्सार करमा कहिल्यै
पुरा पढ्नुहाेस्गन्ध आयो नाकैमा
(भनूँ भन्नै नहुने लयमा) आहा रक्सी पार्यो भट्टीमा गन्ध आयो नाकैमापिउँ–पिउँ लाग्यो मलाई पैसा छैन साथमा
पुरा पढ्नुहाेस्नयाँ लोकतान्त्रिक जनगीत
(लय : गाउँ–गाउँबाट उठ) गाउँ–गाउँबाट लुटबस्ती–बस्तीबाट लुटयो देशको मुहार बिगार्नलाई लुटश्रीमतीको अनुहार सिँगार्नलाई लुट राजतन्त्र यहाँ
पुरा पढ्नुहाेस्हिँडन्या पथमा झुक्याइ पति !
(बिर्खे टोपी लाएर छड्के पछयौरा भिरेर भानुभक्त आजभोलि राजधानी छिर्थे भने यस्तो कविता लेख्थे होला है
पुरा पढ्नुहाेस्काम पाइएन डिग्री पास गरेर
आ होइ काम पाइएन डिग्री पास गरेर भोगटे बेच्छु तल्लो गाउँ झरेर चिन्ता छैन केही मलाई
पुरा पढ्नुहाेस्नेता–जनता दोहोरी
जनता : पञ्चायत फेरियो,पद्दती फेरिएन ।प्रजातन्त्र फेरियोहामी फेरिएनौं । नेता :बासस्थान फेरियोजनता नाङ्गिए,सरकार फेरियो,गणतन्त्र सेरियो ।
पुरा पढ्नुहाेस्रित्याउनु मुलुकको ढुकुटी निखारी
(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे) के हो अहो अमृतकन त्यो ?
पुरा पढ्नुहाेस्सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है
(ओरीजिनल गीत र सङ्गीतका सबैप्रति माफी माग्दै) चोखाएर आफूलाई रक्सीको जलैमादेउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ
पुरा पढ्नुहाेस्


























