साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकल्प

राममायाको मन जागेर आयो । अगाडि एउटा फराकिलो बाटो देखियो । त्यसबाटामा मलिन ध्वनि गुञ्जदै थियो- न्याय मार्ने न्यायमूर्ति चाहिन्न । अनेकौँलाई योगमाया बनाउन पाइन्न ।

Nepal Telecom ad

‘तँ अर्की योगमाया बन्न खोज्छेस् ?’ न्यायमूर्तिले सारी सुर्कंदै गिद्धेनजर गाडेको पच्न सकेन राममायालाई ।

नशाको ओखती कोच्याएर आफूलाई बलात्कार गर्ने नरपशुले आफ्नै सँघार कुल्चँदै छाती फुलाएको हेर्न सकिनन् । नजन्मदै बेवारिसे भएको छोरालाई बाबुको नाम दिलाउन चाहिन् । आफूजस्तै बत्तीमुनिको अँध्यारामा पिल्सिएकाहरूको ज्योति बन्न रुचाइन् ।

त्यसकै लागि गाउँ तताइन् । सडक गरम पारिन् । सहर ब्यँुझाइन् । छोरो काखी च्यापेर ठाउँठाउँकै ढोका ढक्ढकाइन् ।

अन्ततः देसैभरि कानैकाना, बहिरैबहिरा, बेहोसी नै बेहोसी, निर्दयी नै निर्दयी र निर्लज्जैनिर्लज मात्रै भेटिन् । पैसा, पावर, सत्ता र शक्तिकै आडमा राजस्व र न्यायप्रणाली हातहातमा खुलेआम बिक्री भएको देखिन् ।

राममायाको मन जागेर आयो । अगाडि एउटा फराकिलो बाटो देखियो । त्यसबाटामा मलिन ध्वनि गुञ्जदै थियो- न्याय मार्ने न्यायमूर्ति चाहिन्न । अनेकौँलाई योगमाया बनाउन पाइन्न ।

त्यसै ध्वनिलाई मलजल हाल्न राममायाका पाइला अघि बढ्दा भए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x