साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाक्पति

केही समयदेखि दिक्क भएका उनलाई अब हाइसन्च भएको थियो । कसैले आफ्नो मुख खोल्नु पूर्व सामुन्ने रहेको सूचना पाटीतिर इसारा गर्थे ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

-‘कठै ! ती लालाबालाको बिजोग हुने भयो ।’
-‘बरा ! अझै कति सास्ती बेहोर्नुपर्ने हो ?’
-‘कमाईको मूलनै सुक्यो कसरी गरिखालान् त परिवारले ।’

दिनहुँ यस्ता कारूणिक सहानुभूतिहरूले आजित थिए उनी ।
उच्च रक्तचापको कारण पक्षघात भइ देब्रे हर नचल्ने र वाक् शक्ति क्षीण भएको थियो । निख्लो संवेदित शब्दहरू बोकेर पीडाको व्यापार गर्न आउने वाक्पतिकोहरूको लर्को धेरै हुन थाल्यो । प्रत्येकलाई उनको आँखाले अस्वीकृति र आवेग छल्काउँथ्यो ।

केही समयदेखि दिक्क भएका उनलाई अब हाइसन्च भएको थियो । कसैले आफ्नो मुख खोल्नु पूर्व सामुन्ने रहेको सूचना पाटीतिर इसारा गर्थे ।

सूचना थियो – ‘कृपया बिचरोको संज्ञा नदिनु होला, मेरो आत्मबल अझै मरेको छैन ।’

०००
मध्यपुर ठिमी, भक्तपुर
२०८०/०८/१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x