साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्वाला !

विभिन्न मौका ढुकेकाहरूले आआफ्नो बिचार फेरि उनै जनतामा फिजाँदै छन्। मर्ने मरिहाल्यो फर्किंदैन जिउँदालाई जोगाउँनुपर्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

यो लावा (ज्वाला) फैलिन सक्छ ! त्यो भन्दा पहिले केही गर्नैपर्छ। -टोपलाल रिसले आगो भयो।
ऊ कहिले कता कहिले कता दौड्दै थियो।बाहिर भ्यान दनदनी आगोमा जलिरहाँदा उसको धड्कन तेज रफ्तारमा धक धक धक गर्दैथ्यो । आकाशमा उडेको कालो धुँव़ामा अरू केही देख्न सकेन।

एक्कासी फोन उठायो र भन्यो। “के हेरिरहेका छौ तिमीहरू हँ ! नोकरी गर्ने मन छैन ?”
सरकारको वर्दी लगाएका स्वाँठेहरू सतर्क हुन्छन्।

सर ! सर ! आदेश बक्सियोस्।
अझै पनि केही भन्नु बाँकी छ ? उसले हकार्दै भन्यो।
सलुट ठाेक्दै बाहिरियो र जुनियरलाई इसार गर्यो।

एकैछिनमा – ड्याम /ड्याम ! कोलाहल रूवाबासी लावा शान्त भयो।
धुँव़ा बिस्तारै हराउँदै गयो।

विभिन्न मौका ढुकेकाहरूले आआफ्नो बिचार फेरि उनै जनतामा फिजाँदै छन्। मर्ने मरिहाल्यो फर्किंदैन जिउँदालाई जोगाउँनुपर्छ।

टोपलाल फेरि कृतिम हासो मुस्कुरायो । आँखा सन्काउँदै भन्यो – व्यवस्था शान्तिमय छ।

०००
१७ पुस २०८०
दाङ घोराही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x