साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिचार्ज !

यताउताका कुरा गरेर सहजीकरण भएपछि, "होइन आमोई, यी नानीहरूलाई हजुरले नै किन बोलाउनुभएको ? यसरी बूढो फेरि ..... किन आमोई ?"

Nepal Telecom ad

धनराज गिरी :

हरेक दिन छिमेकमा नयाँ नयाँ युवतीहरू आउन थाले। आएर दुई चार घन्टा बसी गफ्फिएर फर्किनथाले। अचम्म के भने घरमा युवतीहरू बोलाउने काम गृहमन्त्रीको,अर्थात् कुइकेल्नी बज्यैको, ५७ की बज्यै, ७२ का बाजे, एस पी बाजे, एस पी बज्यै । लगातार १९ दिनसम्म यो प्रक्रिया चलेपछि छिमेकीहरूमा खासखुस सुरु भयो।

“के हो यो चाला ?” अन्तर्नी आमोई। “त्यही त, अचम्म ! मर्ने बेलामा हरियो कुन्नि के भनेजस्तो ! “गुल्मेली कान्छी।” ल, म बुझ्छु ! यो त गाउँमा राम्रो कुरा होइन, यी बूढाबूढी के भएका हुन् ?” ज्वालामुखी माइली।

अर्को दिन, बेलुकी, नानीहरू गएपछि, ज्वालामुखी हाजिर। यताउताका कुरा गरेर सहजीकरण भएपछि, “होइन आमोई, यी नानीहरूलाई हजुरले नै किन बोलाउनुभएको ? यसरी बूढो फेरि ….. किन आमोई ?”

“थाहा थियो, यिनीहरूलाई अरूको बारेमा चासो नराखे खाएको पच्दैन ! नेपाली न हुन् !” मनले यस्तो सोचिन् — सहज भावमा भनिन् “केही होइन, मोबाईल रिचार्ज गरेकी !”

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x