साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग

आमाले भनिन् “हिजो दुध ल्याउन बिर्सियो । आज औषधी । भोलि...” श्रीधरले भने “छोरालाई कत्ति चाँडै बिर्सने रोग लागेछ ?”

Nepal Telecom ad

श्रीप्रसाद पाेखरेल :

“खोई मेरो औषधि ?” श्रीधरले छोरालाई सोधे ।
कार हुइँक्याउँदै औषधि लिन गएको छोरो, कुकुरलाई मासु चैँ लिएर आएछ । घरभित्र पस्ने बित्तिकै कुकुरले पुच्छर हल्लाउँदै सहजको नजिक गयो । मायालु भावले कुकुरलाई बोकेर उसले भन्यो “आज बिर्सिएँछु । भोली ल्याउँला हुन्न ?”
आमाले भनिन् “हिजो दुध ल्याउन बिर्सियो । आज औषधी । भोलि…”
श्रीधरले भने “छोरालाई कत्ति चाँडै बिर्सने रोग लागेछ ?”

०००
इटहरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x