साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँडतन्त्रको पर्दा

भ्रष्टाचारका वाद्यहरू जब जनताको हातबाट निकालिन्छन्, त्यहाँ मात्रै सम्भावना फुल्छ । नत्र, त्यो केवल आफैंलाई सराप्ने परम्परा सावित हुन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“यो तिम्रो बुझाइको सीमा हो ।” सहजकर्ताले गहिरो मुस्कानसहित भने । जिज्ञासाका आँखा दैलो परको घामजस्तै चम्किए ।

“भ्रष्ट नेताहरूले अरूलाई देखाउँदै आफ्नो सिंगो राजनैतिक स्वार्थ लुकाउँछन् । तर तिनीहरूको स्वार्थ, लादीभित्र गाडिएको हड्डीजस्तै !” जिज्ञासाले प्रतिवाद गरे ।

सहजकर्ताले बिस्तारै भित्ताको चित्रतर्फ इशारा गरे । त्यहाँ काठको ढोकाजस्तो झुन्डिएको झन्डा थियो । त्यसको रङ पुरानो युगका आदर्शजस्तै फिका देखिन्थ्यो ।

“यो गाँडतन्त्र हो । यहाँ सत्यको मूल्य लाजको पर्दाजस्तै पातलो छ । तिमीले देख्न चाहने कुरा सधैं बङ्ग्याएर प्रस्तुत गरिन्छ ।”

यति फलाकेर जिज्ञासा मौन बसे । उनका ओठ चल्न खोजे, तर शब्द हराए ।

“भ्रष्टाचारका वाद्यहरू जब जनताको हातबाट निकालिन्छन्, त्यहाँ मात्रै सम्भावना फुल्छ । नत्र, त्यो केवल आफैंलाई सराप्ने परम्परा सावित हुन्छ ।”

झन्डा फेरि हल्लिँदै थियो र हावा मौन थियो ।

०००
२०८१ पुस २२ गते ।
बेलका- २, सिद्धार्थटोल, गल्फडिया, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x