साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्ख

Nepal Telecom ad
पर्ख,
त्याे घाम,
त्याे जून,
एकदिन
पर्ख,
त्याे वादल,
त्याे पानी,
एकैछिन
पर्ख,
त्याे आकाश,
त्याे विशाल,
एक आपस
पर्ख,
त्याे हिमाल,
त्याे हिउँ,
अविराम
पर्ख,
त्याे खाेला,
त्याे किनार,
वारम्वार
पर्ख,
त्याे याैवन,
त्याे उत्साह,
क्षणिक
पर्ख,
त्याे शिक्षा,
त्याे धैर्य,
अविचलित
पर्ख,
त्याे मूर्ख,
त्याे प्रयास ,
दुष्परिणाम
पर्ख,
त्याे हाकिम,
त्याे दम्भ,
पश्चाताप
पर्ख,
त्याे आशा,
त्याे व्यर्थ,
वादविवाद ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
0
Would love your thoughts, please comment.x
()
x