साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठ्याक्, ठ्याक् गर्दै ‘घोक्रेठ्याक’

राजनीतिलाई बनाएर मजाक । गजब लगाउँदै आए धाक । कहिल्यै कतै देखा नपर्नेलाई मालिक बन्न आएको देख्दा जनता परे अवाक् !!

Nepal Telecom ad

गरेर जोड घटाउ गुणा भाग,
सफल पारेर भित्री मेलमिलाप,
केही माथिबाट झरेकाहरू,
कतै दुलोबाट छिरेकाहरू,
म फलानोको फलानो भन्दै,
उचाल्दै अहंकारी पदचाप,
जित्छु- जित्छुको गर्दै जाप,
लाइन अगाडि उभे चुपचाप ।

सत्तालाई ठानेर गुँदपाक,
झुक्याउन ओढे हाम्रै पोशाक
राजनीतिलाई बनाएर मजाक ।
गजब लगाउँदै आए धाक ।
कहिल्यै कतै देखा नपर्नेलाई
मालिक बन्न आएको देख्दा
जनता परे अवाक् !!

तर जनता पनि के कम
भएर उनीसित वाक्क
छोट्याई दिए नाक
लगाइ दिए मज्जाले
के..???
ठ्याक्, ठ्याक् गर्दै ‘घोक्रेठ्याक’ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x