साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली उवाच

नारा थियो मांग्दैछ प्रत्येक टोल, बिजुलीको पोल नेताले भन्यो म झुट्ठो कुरा गर्दिन गोल गोल सिद्धिसके भर्खरै पोल ।

Nepal Telecom ad

जनता जब पुगेछन् जुलुस लिएर
नेतालाई खोज्दै उनी बसेको ठाउँमा
उनकै पुर्ख्यौली गाउँमा

नारा थियो
मांग्दैछ प्रत्येक टोल, बिजुलीको पोल
नेताले भन्यो म झुट्ठो कुरा गर्दिन
गोल गोल सिद्धिसके भर्खरै पोल

तर आश लाएर आउनु भएको छ
खाली फर्काउँदिन
पोल टोलमा नआएसम्म
पोलको सट्टा लैजानुस् यो बिजुलीको पोल ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x