साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगुवा नै भएपछि भ्रष्ट

न भोट भ्रष्ट न नोट भ्रष्ट न नाता आफन्त भ्रष्ट हात न जात देशै भ्रष्ट अगुवा नै भएपछि भ्रष्ट । जाग सरकार जाग जनता मेट्न भ्रष्ट भ्रष्ट मरेँ मरेँ भन्दै जेलमा चिच्याओस् भ्रष्ट भ्रष्ट ।

Nepal Telecom ad

जुम्रा भ्रष्ट लिखा भ्रष्ट टाउको झनै भ्रष्ट
आँखा भ्रष्ट दाँत भ्रष्ट गिदी त झनै भ्रष्ट ।

भ्रष्ट भ्रष्ट भ्रष्ट भ्रष्ट भ्रष्ट भ्रष्ट भ्रष्ट भ्रष्ट
भ्रष्टाचारी मस्त जनतालाई कष्टै कष्ट ।

कुर्सी भ्रष्ट टेबल भ्रष्ट कलम उस्तै भ्रष्ट
पद भ्रष्ट शपथ भ्रष्ट अठोट झनै भ्रष्ट ।

झोले भ्रष्ट टोले भ्रष्ट खोलेमै भो भ्रष्ट
भाषण भ्रष्ट आशन भ्रष्ट कासन झनै भ्रष्ट ।

यता भ्रष्ट उता भ्रष्ट जताततै चर्चा भ्रष्ट
युरिया भ्रष्ट सुन भ्रष्ट खेतबारीमै भ्रष्ट ।

लौडा भ्रष्ट मोबाइल भ्रष्ट कोरोनामै भ्रष्ट
सुन्छु गीत भ्रष्ट कविता भ्रष्ट क्यान्टोमेन भ्रष्ट ।

न भोट भ्रष्ट न नोट भ्रष्ट न नाता आफन्त भ्रष्ट
हात न जात देशै भ्रष्ट अगुवा नै भएपछि भ्रष्ट ।

जाग सरकार जाग जनता मेट्न भ्रष्ट भ्रष्ट
मरेँ मरेँ भन्दै जेलमा चिच्याओस् भ्रष्ट भ्रष्ट ।

०००
त्रियुगा नगरपालिका -११, संगमटोल
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x