साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घडी र समय

हो उहाँ सँग समय देखिने छ घडी तर सधैं भएर हडबडी छैन अलिकति “समय”.... -देख्न “घडी” कस्तो मुस्किल घडी।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

१.
उहाँको जीवनको
अहिले अद्भुत छ घडी,
खानका लागि
मेवामिष्ठान रबडी,
लाउनलाई लाखौं पर्ने
विदेशी ब्रान्डको
बहुमूल्य घडी ।

फेरि पनि
किन हो किन?
ठूलो छ गडबडी ।
हो उहाँ सँग
समय देखिने छ घडी
तर सधैं भएर हडबडी
छैन अलिकति “समय”….
-देख्न “घडी”
कस्तो मुस्किल घडी ।

२.
घडीले बोलेको बोली
कहिल्यै बिक्दैन
अरूलाई भनिरहन्छ
टिक टिक टिक
आफू एक सेकेन्ड टिक्दैन ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x