साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर पनि यिनै हुन्

आकाशमा चिल देखाएर भुइँको कुखुरा सोहर्ने पनि यिनै हुन् । जति खाए पनि नअघाउने खन्चुवाहरू पनि यिनै हुन् । अर्कालाई औलो ठड्याएर, लुट्ने पनि यिनै हुन् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

खाने पनि यिनै हुन
नाघाउने पनि यिनै हुन्
चोर, चोर भनेर कराउने पनि यिनै हुन् ।
चोर पनि यिनै हुन् ।

स्याल र कुखुराको कथा जस्तो
आकासमा चील देखाएर
कुखुरा चोर्ने पनि यिनै हुन्
ठगको कथा सुनाएर
सोझा जनता लुट्ने पनि यिनै हुन् ।

रङ्ग फरक भए पनि
ढङ्ग फरक भए पनि
मूल धमिलो बनाएर
पाठोको घाँटी निमोठ्ने
चितुवा पनि यिनै हुन् ।

आकाशमा चिल देखाएर
भुइँको कुखुरा सोहर्ने पनि यिनै हुन् ।
जति खाए पनि नअघाउने
खन्चुवाहरू पनि यिनै हुन् ।
अर्कालाई औलो ठड्याएर,
लुट्ने पनि यिनै हुन् ।
चोर, चोर भनेर कराउने पनि यी नै हुन्
चोर्ने पनि यिनै हुन् ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x