साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो चलन

बाँचुन्जेल कहिले मर्ला भन्यो मरेको दिन डाँको छोडेर रोयो । बाँचुन्जेल पिठ्यु फर्कायो मरेको दिन अघि लगायो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

बाँचुन्जेल धारे हात लगायो,
मरेको दिन आँसु चुहायो।

बाँचुन्जेल खेदो खन्यो
मरेको दिन गुनगान गायो।

बाँचुन्जेल खुट्टा तान्यो
मरेको दिन फूल चडायो।

बाँचुन्जेल साथ छोड्यो
मरेको दिन मलामी गयो।

बाँचुन्जेल लखेट्यो
मरेको दिन काँध हाल्यो।

बाँचुन्जेल कहिले मर्ला भन्यो
मरेको दिन डाँको छोडेर रोयो ।

बाँचुन्जेल पिठ्यु फर्कायो
मरेको दिन अघि लगायो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x