साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडकको छाडा गाई

बिग्रेर हामीलाई बिगार्नेहरूको मति सडकमा लगेर छाड्ने गर्छन् सहमति उम्रेर यिनमा स्वार्थमयी पापी प्रवृति दैविक गौधनको हरे ! कस्तो दुर्गति ??

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

दूध दिएसम्म सबैका हुन्छौं प्यारा
खान पाउछौ मीठो मीठो आहारा।

निस्कदै मतलब-सडकमा लत्यायौ
झन नाम गर्छन् बदनाम – “छाडा”।

दुही राखेसम्म आह! क्या हरियो घाँस
पँखा जडान गरिएको सफासुघर वास ।

मानिस त जातैले भएर स्वार्थको दास
अहिले सडकबीच बस्नु पर्छ उपवास।।

पसलेले हामीलाई देख्दै अन्न लुकाउँछ
ठड्याएर लौरो पसल सामु झुक्याउँछ

तर गर्ने के? जब यो पापीपेटले सताउँछ
लठी खाएर पनि मुखले तानेर पुर्‍याउँछ।

बिग्रेर हामीलाई बिगार्नेहरूको मति
सडकमा लगेर छाड्ने गर्छन् सहमति

उम्रेर यिनमा स्वार्थमयी पापी प्रवृति
दैविक गौधनको हरे ! कस्तो दुर्गति ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x