साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको राजनीति: स्यालको बिहे

बालुवाको जगमा कसकाे घर ठडिएको छ ? बाँसको खुट्टा लाएर कसले दाैड जितेकाे छ ? सपना त देख्न पाइन्छ, तर सपनामा उडेर गन्तव्य को पुगेकाे छ ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

बालुवाको जगमा कसकाे घर ठडिएको छ ?
बाँसको खुट्टा लाएर कसले दाैड जितेकाे छ ?
सपना त देख्न पाइन्छ,
तर सपनामा उडेर गन्तव्य को पुगेकाे छ ?

हुटिट्याउँले आकाश थाम्दैन,
नमच्चिने पिङ्गको सय झड्का।
बोकेको कुकुरले मृग मार्दैन।

घाम पानी घाम पानी,
स्यालको बिहे।
नेपालको राजनीति-
बाँदको पुच्छर,
न लौरो न हतियार।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x