साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छट्टू स्यालहरु

आकासमा चील देखाएर, भुँइका कुखुरा चोर्न, खप्पिस स्यालहरुको बिगबिगी छ। त्यसैले, छट्टू स्यालहरुदेखि होसियार, तपाइँका घरमा पनि कुखुरा हराउलान् ? थैलीको मुख राम्रोसँग बाँध्नुस्।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

विचार ठूलो कि,
भोट ठूलो ?
मन ठूलो कि,
पद ठूलो ?

विचार नभएको भोट र
मन नभएको पद
छट्टू स्यालको बिरही गीत
जस्तै हो।

आजभोलि,
यस्तै स्यालहरुको भिडभाड छ।

आकासमा चील देखाएर,
भुँइका कुखुरा चोर्न,
खप्पिस स्यालहरुको
बिगबिगी छ।

त्यसैले,
छट्टू स्यालहरुदेखि होसियार,
तपाइँका घरमा पनि कुखुरा हराउलान् ?

थैलीको मुख राम्रोसँग बाँध्नुस्।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x