साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

 

१.
मेरो देश सजिलै चिन्न सकिन्छ,
जहाँ अबैध काम भनसुनले नै छिन्न सकिन्छ ।
झन् रुपैयाँ पैसाको त कुरै नगरौं हजुर
यसले त कानुनलाई पनि किन्न सकिन्छ ।

२.
बेकारी गर्छन् कामका कुरा,
भोका गर्छन् मामका कुरा,
अड्डा जाऊ या अदालत
सबै गर्छन् दामका कुरा ।

३.
के के न हुन्छ भन्थे
न्याउरी मारी पछुतो भो,
गरिबलाई गणतन्त्र
माछो माछो भ्यागुतो भो ।

४.
महंगी बढाओ भ्रष्टहरूहो चुनाब खर्च उठाओ
गरीब जनतालाई थाङ््नामा सुताओ
लुटको धन फुपूको श्राद्ध भो यो देश
आफु पनि लुट आफ्नालाई पनि लुटाओं

आलापोट– ३, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठोक्तक

तीन ठोक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x