साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. कान्छी बज्यैका कुरा

सोच्नै हुन्न बिषालु त्यो बगरको बिच्छी छ सानो भनी !
घोच्नै हुन्न यथार्थ ख्याल नगरी भो सिंह कानो भनी !
भन्थिन् राम जप्यो भने नि मुखले हुन्छन् लुकेका छुरा !
कस्ले सुन्छ र खै बडा शहरमा कान्छी बज्यैका कुरा !!

२. झाँक्री र बोक्सी

झाँक्री रूप लिई बिहान दिउसो ढ्याङ्ग्रो स्वयं ठोक्दछौ !
मौका मात्र मिले बिलम्ब नगरी बोक्सी बनी टोक्दछौ !!
सुन्दैमा पनि कान पाक्छ छिनमै ती शब्द तिम्रा रुखा !
टाढा छौ यदि भैदिए नजिकमा तिम्रा उखेल्थे जुँगा !!

नेपालगञ्ज

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x