साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घिरौँलो

Nepal Telecom ad

काँक्रोभन्दा घिरौँलाको मूल्य बुझेर रोपियो
उम्रियो लाइयो थाङ्ग्रो जरा छेलेर छोपियो

झ्याम्मै लहरियो झट्टै फुल्यो फल्न सुरु गर्यो
फुल्यो बढ्यो निकै चाँडो रमिता भो घिरौँलियो

कति बढ्छ बढोस् भन्दै सिका लाएर राखियो
कतिलाई घिरौँलाको स्वरुप हेर्न डाकियो

आशलाग्दो अरुथोक केही थिएन साथमा
घिरौँलो हुनुको गर्व चुलियो ! नित्य गाथमा

पाकेझैँ लाग्न थालेर सारा पाहुना डाकियो
घिरौँलो टिपियो खान ठूलो हल्ला फिँजाइयो

टिपेर थालियो फोर्न रमिते घेरो लाइयो
बियाँबोक्रा र जालो सञ्जल मात्र पाइयो ।
पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x