साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान बाउको

Nepal Telecom ad

(हजज बहर= मुफाइलुन् ×४)

सुटुक्क पस्नुहै तिमी गरेर मान बाउको ।
लुकेर बस्छु मै कतै भुलेर शान बाउको ।

बनेर मित्र प्रेममा हुँदैन है डराउनु,
कुरा गरौँन बेसरी छलेर कान बाउको ।

सदैव नाम प्रेमको जपेर बस्दछौ भने,
म आउनेछु भट्भटे चढेर यान बाउको ।

सिँगार बेहुली बनी स्वयम् थपी चुरा टिकी,
रमेर जाउँला कतै लिएर दान बाउको ।

उमेर सोह्रसत्रको अनेक दुःख छन् भनी,
भुलाउने कुरा सबै असत्य ठान बाउको ।
जुरोपानी– ४, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x