साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो मरा–मरा !!

Nepal Telecom ad

शुष्क भो धरा
रुन्छ उर्वरा !

सोध्छ लोकले
खै हराभरा ?

तिर्सना खरो
भोग्छ पोखरा !

गास बाजका
गौंथली चरा !

ज्यून चाहिने
मात्र आसरा !

भन्छु थाल हो
हुन्छ कोपरा !

दुष्ट दम्भीको
फैलिँदो जरा !

“बूँद” शून्य छन्
दिलका गरा !

राम जो थियो
भो मरा–मरा !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x