साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाहा अस्टक

Nepal Telecom ad

१. हाहामा त कुध्नै पर्छ त्यो त सारै मिठो !
सत्य तितो ! हल्ला मिठो ! हाहा ! हाहा ! हाहा !

२. जुन जुग आए पनि प्रचार नै ठुलो
जस्तो जोगी आओस् ! के छ ! हाहा ! हाहा ! हाहा !

३. यो मान्छे त विद्वान् पो त ! प्राज्ञ पनि यो त !
खाँट्टी मान्छे ! त्यसै कहाँ ? हाहा ! हाहा ! हाहा !

४. ठुलो भन्या’ ठुलो नै हो ! शक्ति छ र खान्छ !
नामर्दको विरोध त हाहा ! हाहा ! हाहा ! हाहा !

५. हाम्रा नेता अवतारी पो त ठुलै भोग भोग्छन् !
अरु हनुमान् नि ! पुच्छरे लाग्ने ! हाहा ! हाहा ! हाहा !

६. हामी नयाँ युगे अरे ? के हो नयाँ युग ?
पैसा कहाँ पुरानो र नयाँ ? हाहा ! हाहा ! हाहा !

७. आँट गरे फाँट लाग्छ ! केही के पो गर्नु ?
भाग्गे जुद्धे भइ हाल्छ ! हाहा ! हाहा ! हाहा !

८. यो देशमा दच्छिनकै हावा मिठो हुन्छ !
उत्तरको चिसो चिसो हाहा ! हाहा ! हाहा ! हाहा !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x