साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझेनन् कि क्या हो ?

Nepal Telecom ad

सिङ्गो देश लुट्दा मन दुखेन कि क्या हो ?
डन देख्दा पुलिस पनि लुकेन कि क्या हो ?

सुरक्षाका कर्मी पनि चोर सितै कुद्दा
चोर भेट्ने रहर नै पुगेन कि क्या हो ?

नीति नियम कानुन किताब लेख्नेहरू पनि
डनसित मन मोल्न मानेनन् कि क्या हो ?

सत्ता भत्ता प्रमाण पूर्जा हडप्नेले पनि
कानुन आफ्नो हातमा लिन जानेनन् कि क्या हो ?

प्रशासनको कुर्सी बिर्ता भन्नेहरू पनि
घुसलाई दुधभात ठानेनन् कि क्या हो ?

दिनमा सुती रातमा उठ्ने बानी परेकाले
रातारात धनी हुन जानेनन् कि क्या हो ?

न्याय जोख्ने तुलो भन्दा आफैं ठूलो भन्थे
नेता हेरी निसाप गर्न सकेनन् कि क्या हो ?

तर्साएरै जनमत सधैं लिन्छु भन्थे
परिवर्तित जनमन बुझेनन् कि क्या हो ?
ट्याङ्ला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x