साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनाउन हैन भत्काउन

Nepal Telecom ad

नैतिकता बेचेर पैसामा बिक्छौ तिमी
परदेशीको लागि सारै ठीक छौ तिमी ।

तिमी जस्तै धेरैको खाँचो छ जताततै
नराम्रो गरे पूरा अवधि टिक्छौ तिमी ।

आफ्नो भनी पुज्न खोज्दा ती पाउमा
पिठ्यूबाट खुँडा खुकुरी झिक्छौ तिमी ।

म सिकाइरहेछु बनाउन विकास गर्न
बनाउन हैन भत्काउन सिक्छौ तिमी ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x