साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाठा कति कति !

Nepal Telecom ad

१. रछ्यानलाई चलाउनु हुन्न भन्थे पाका
‘मुखभरि छिटा पर्छ चुप लाग्नु लाटा !’

२. यो देशका राजा अब कति ! कति ! कति !
बठ्याईंमा बिछट्ट नै ! बाठा कति कति !

३. काठमाडौं बस्नु परे पुरै देश अट्छ !
चार आना जग्गा त हो सवैलाई पुग्छ !

४. पैसा अब ! ऐसा हुन्छ ! कमाइको मोल !
धन भए मान हुन्छ ! नत्र टाइँ टाइँ फिस !

५. अघि म त कति त्यागी ! नाक फुलाउँथे !
अचेल त अवसरे खग्गु को रे ! भन्ने !

६. अघि अघि लाज सर्म जताततै हुन्थ्यो !
अचेल त खोज्नु पर्छ ! यस्तो स्थिति भयो !

७. अघि अघि पन्डा भन्ने घाट कुरी बस्थे !
अचेल त झिमिक्क नै पन्डा जताततै !

८. भन्नुहुन्न र पो दृश्य नभन्ने नै कति !
बुढा बुढी कुरा बुझ्छन् भन्छन् भयो अति !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x