साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य पात्र भए !

Nepal Telecom ad

१. राग सधैं एकैनासे मिठो हुन्छ बुझेँ !
सत्ता राग कस्तो हुन्छ सधैं एकैनासे !

२. नयाँ भाँडो कालो लाग्दा हुने सधैं दागी
पण्डितले अघि भन्थे के भन्या’ हो ? भन्थेँ !

३. कति दिन कति रात यो देशमा उस्तै !
कस्तो होला नयाँ युग ? सधैं रह्यो उस्तै !

४. अघि पनि यता पनि जतातता स्वप्न
बुन्ने हुन्थे ! भन्या सुन्या आँखा अघि खोइ ?

५. अचेल त जे कुरा होस् ! खेलवाड भयो !
राजनीति खेलवाड ! सवै उस्तै भयो !

६. दशरा र मशरा भो ! राम्रो नराम्रोको ?
तिल चामलको भेद नबुझ्ने नै भयो !

७. देश अब अघि बढ्छ ! मात्र स्वप्न भयो !
के के हुन्छ ! के के हुन्छ ! नफेरिने भयो !

८. यस्तै भयो ! उस्तै भयो ! कैयौं त्यागी भागे !
विद्रोही र क्रान्तिकारी हास्य पात्र भए !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x