साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिम्मेवारी

Nepal Telecom ad

बीपीले महान काम गर्नु भयो
केपीले महान काम गर्नु भयो
जीपीले महान काम गर्नु भयो
पुष्पलालले महान काम गर्नु भयो
मनमोहनले महान काम गर्नु भयो
मदन भण्डारीले महान काम गर्नु भयो ।

यति लामो लाइन छ महान काम गर्नेहरूको
आफ्नो पालो आउने त कहिले हो कहिले हो

महान काम जत्ति उहाँहरूले गरिसक्नु भए छ
हाम्रा लागी गर्न त घटिया काम मात्रै पो बाँकी रहेछ ।

हामी आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन
घटिया काम गर्न जति बाँकी छन, एउटा पनि छोड्नु हुँदैन
हामी आफ्नो जिम्मेवारीबाट हट्नु हुँदैन ।
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x