साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेग्मी अस्टक

Nepal Telecom ad

१. भद्रपुर बसी बसी स्वर्ग ताक्छन् ! पुग्छ !
कस्ता बुढा ! सधैं सधैं सित्त्यै कुध्या’ छ ! छ !

२. कति कति के के भए ! सधैं लुखुर ! लुखुर !
राम्रा लुगा छैनन् हो र ! त्यसै लुखुर लुखुर !

३. पाठ्यक्रम निर्माणमा सहयोगी अरे !
आफू भने हस्स बुढी ! सधैं खिस्स दाँत !

४. केको सोख पछि बस्ने ? रिस डाहा मरु ?
अलिकति पद पोस्ट नचाहिने को छ ?

५. अरु त्यस्तै ! बुढीलाई रुवाएका मान्छे !
मायाँ गर्छु ! भन्छन् यिनी ! आमै त्यसै मख्ख !

६. कसो कसो एक छाक खाएका छन् धन्न !
एक धर लाएका छन् ! धन्न ! धन्न ! धन्न !

७. यिनैका नै विशेषाङ्क ! यौटा मात्र हो र !
इतिहास भित्र भने नाम साढे वाइस !!

८. पेट छैन यिनको त रोग पनि छैन !
सधैं टम्म ! सधैं ‘गम्म !’ ज्यु भार सधैं पुग्छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x