साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म आगोको फिलिङ्गो

Nepal Telecom ad

रहस्य कति छन् भित्र गहिरो त्यो कुवाँ जस्तो !
छु बाहिर कडा जस्तो मुटु मेरो रुवा जस्तो !

फुकेरै पाइला चालें समालेरै कुदें साथी
जिन्दगी दाउमा राखी खेलिएन जुवा जस्तो !

म साठी वर्षको मान्छे कि साठामा नि पाठा हुँ ?
युवाकै साथमा लागी बनेको हुँ युवा जस्तो !

मलाई जिन्दगानीले उमाल्यो खारिएँ धेरै
कि मानौं दूध घोटेरै बनाएको खुवा जस्तो !

छ अझैं जोश छातीमा युद्धै लड्नुपरे पनि
म आगोको फिलिङ्गो हुँ नभन्नू है धुवाँ जस्तो !

कुनै दुष्कृत्यका सामु झुक्ने छैन कसैगरी
ओजिलो छु नसम्झे है हलुङ्गो त्यो भुवा जस्तो !

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x