साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती हुँदै आएको छ

Nepal Telecom ad

एउटापछि अर्को गल्ती हुँदै आएको छ
मेरो देश जहिले पनि रुँदै आएको छ ।

लैनो भैंसी पार्यौं अनि स्याहार धेरै गर्यौं
बाल्टीभरि अर्कैले दूध दुँदै आएको छ ।

राष्ट्रभक्ति मूल पनि नफुटेको होइन
बालुवामा पानीसरि चुँदै आएको छ ।

भ्रष्टाचारलाई सदाचारले छेउ लाउनुपथ्र्यो
सदाचारलाई भ्रष्टाचारले छुँदै आएको छ ।

पसिना र रगत पोख्यौं गन्ध सुँघि हेरौं
अर्कैले पो त्यसमा रुमाल धुँदै आएको छ ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x