साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारण हातमा बोतल\’थ्यो

Nepal Telecom ad

उस्ले बिर्सियो घर कारण हातमा बोतल\’थ्यो
बिर्सियो आफ्नै स्वर कारण हातमा बोतल\’थ्यो

जात् जातलाई राज्य छुट्टा छुट्टै भन्थ्यो हार भो
बिर्सेछ आफ्नै थर कारण हातमा बोतल\’थ्यो |

भन्न चाहन्थ्यो सबै दुख पिडाका व्यथाहरु
गरेन् कसैले कर कारण हातमा बोतल\’थ्यो |

चिच्यायो एक्कासी नै लुट अझै कति लुट्छस
भन्थ्यो नपर् नेताको भर कारण हातमा बोतल\’थ्यो |

सराबी भइ वाच्न खोज्थ्यो \’रबिन\’ सधै भरी
अनौठो\’थ्यो रहर कारण हातमा बोतल\’थ्यो |

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x