साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहो ! मान्छे…

Nepal Telecom ad

अहो ! मान्छे बने के–के, छक्क पर्छु !
उँधो बग्ने नदी छेके, छक्क पर्छु !

छहारी भै ज–जल्लाई ओत दिन्थेँ !
उनैले पो झनै सेके, छक्क पर्छु !

थियो जे–जे सबै बाँडे प्रेमले, झन्
तिनैले माथमै टेके, छक्क पर्छु !

बनेँ ऐना, सबै हेर्थे–दङ्ग पर्थे
फुटाए लौ न ! देखे, छक्क पर्छु !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन आत्तिँदै छ

मन आत्तिँदै छ

जीत कार्की
राज गर्ने भए यी हुँडार !

राज गर्ने भए यी...

जीत कार्की
उल्टै उल्टो

उल्टै उल्टो

जीत कार्की
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x