साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : सरकारी काम

Nepal Telecom ad

कुनै प्लेन हाईज्याकरले जहाज नेपालमा उतारेर माग राख्यो भने के होला ?

उसका माग पुरा गराउन खरदारले टिप्पणी उठाउँछ, सुब्बाले सिफारिस गर्छ, अधिकृत २ हप्ताको घरबिदाबाट फर्केपछि बल्ल उपसचिवकोमा फाईल पेश गर्छ, उसले सहसचिवकोमा पठाउछ, सहसचिवले सचिवलाई पठाएपछि फाईल क्यूमा बस्छ । यति गर्न थप २ हप्ता लाग्छ । सचिवले सदर गरेर मन्त्रीकोमा पठाउंछ, मन्त्रीले क्याबिनेट बैठकमा १ महिनापछि पेश गर्छ । एउटा वकिलले सर्बोच्चमा रिट हाल्छ ।

क्याबिनेटले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन आयोग गठन गर्छ, त्यसको म्याद फेरि १ महिना थपिन्छ । ४ महिनापछि क्याबिनेटबाट संसदीय समितिमा पेश हुदा बाझाबाझ गर्दा २ महिना बित्छ ।

हाइज्याकर हैरान भएर सरेन्डर गर्छु भन्छ । सरेन्डर गर्न मिल्छ मिल्दैन भनेर फेरि खरदारले टिप्पणी उठाउन शुरू गर्छ र उहि प्रकृया दोहोरिंदासम्म हाईज्याकरको हर्ट याट्याक भएर जहाजभित्रै मृत्युु हुन्छ ।

मान्छे नै मरिसकेको हुंदा निर्णय गरिरहन नपर्ने भन्दै सर्बोच्चले १० महिनापछि फैसला गर्छ ।

देवेन्द्र कोइरालाको फेसबुक भित्तोबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x