साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिकार

Nepal Telecom ad

“माड्साब चिया खान जाऔँ” –आफ्नो काम सजिलै फत्ते नहुने अनुमान लगाएपछि दुर्गमबाट सीमित खर्च र छोटो समय बोकेर आएको दोर्जेले हाकिमलाई खुसी पार्ने प्रयत्न गर्यो ।

“म चिया खान्न ।” चिया पिइरहेको हाकिमले जवाफ दियो ।
“त्यसो भए मासु र चिउरा खान जाऔँ” – दोर्जेको विवशता उकालो लाग्यो । हिजो अफिसमै मासुच्युरा खाएको हाकिमले जवाफ दियो मैले मासु चिउरा खान्न ।
“त्यसो भए वियर खान जाऔँ” – रक्सीविना निद्रा नलाग्ने हाकिमले जवाफ दियो – “मैले रक्सी पनि खान्न ।”

दोर्जे निरास भएर हाकिमको कोठा बाहिर निस्कियो । त्यसपछि बाहिर बसेका खरदारलाई सोध्यो – “सर माड्साबले के खानुहुन्छ ?”

“उहाँले दूध, फलफूल, चिया, मासु, रक्सी मात्र होइन दाल, भात र पानी पनि खानुहुन्न ।”
“त्यसो भए के खानुहुन्छ त ?” – दोर्जे कड्कियो।

खरदारले काम्दै जवाफ दियो– “घुस र कमिसन ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x