साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बल्ल बुझें

Nepal Telecom ad

अति गरे आकाश धरा थाक्ने, बल्ल बुझें
आफूलाई औसतमा राख्ने, बल्ल बुझें ।

इमानको राजमार्ग हुन्न त्यति सरल
हिँड्न सके समयले डाक्ने, बल्ल बुझें ।

सोझो रुख काटिनेहो रीत दुनियाँको
माछाले नि गड्यौला नै चाख्ने, बल्ल बुझें ।

तलदेखि माथिसम्म देखें मूर्खराज !
नक्कलीले मालगाड़ी हाक्ने, बल्ल बुझें ।

के को हुन्थ्यो पिरिम सिरिम अनि इलु इलु
पगलीले बगली नै ताक्ने, बल्ल बुझें ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x