साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ, हस

Nepal Telecom ad

हुन्छ, हस  height=
म तिमीलाइ भोट हाल्छु ।

तिमीले मेरो घर भत्काउन पठाएको
डोजरलाइ भोट हाल्छु । {{read_more}}
डोजरको धक्काले घर हल्लिँदा
आत्तिएर त्रस्त 
बा आमाहरूको मृत्युदातालाइ भोट हाल्छु ।

चूडामणिका चेकहरू,
ल्हार्क्यालका नोटहरू,
अरु ककस्लाई हाल्नु पर्ने हो 

महाशय 
भन 
मेरो पहिचानको बिरुद्ध 
मेरो मान्यताको बिपरित 
चुनावमा भइरहेको साहुहरूको लगानी 
निर्वाचन आयोगको लूट 
चुपचाप हेर्छु ।
म तिमीलाइ भोट दिन्छु ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x