साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारवटा खुट्टा भएको शहीद 

Nepal Telecom ad

बल्खुतिरबाट हल्लनटट्टु एउटा बहर तनारिएर आउँदैथियो । कालीमाटी आइपुग्नै लाग्दा बीच सडकमा ढसमस्स बसेका दुईवटा थसुल्ला ज्यान भएका गाईहरूसित जम्काभेट भयो ।  height={{read_more}}
 
“कता हिडेको हो बाबु !” एउटी गाईले थुतुनो जोड्दै सोधी ।

“खान नपाको चार दिन भो, कुइन लागेको तरकारी दिन्छन् कि भनेर आको अन्टी” बहरले बेलीविस्तार लायो ।

“दिन्छन् खुबै ! त्यो पनि ठुला भान्छाका लागि बेच्छन् । तेस्तो आश नगर केटा । दुई खुट्टेहरू उल्का लोभी पापी र पैसाको लागि नालीमा पनि मुख जोत्छन् अचेल । हाम्रो त वास्तै छैन । कामधेनु वंशमा जन्मेका गोवंशको उपेक्षा गरेको फल नराम्रो हुन्छ ।”

साग बोकेर कुनै सानो व्यापारी जाँदै थियो भोकले आतिएको बहरले मुख त्यसैमा डोब्यो । ठिक त्यसैबेला ट्रकको जत्रो पाङ्ग्रा भको मोटरसाइकल आएर बहरलाई भोकबाट सदाका लागी मुक्ति दियो ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
0
Would love your thoughts, please comment.x
()
x