साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रन्ज प्याण्ट

Nepal Telecom ad

नयाँ लुगा किन्न आमासँगै शहरको कपडा पसल पुगेकी छोरीले ग्रन्ज गरिएको प्यान्ट देखाउँदै भनी– “आमा मलाई यो प्यान्ट मन पर्यो । मलाई यहि प्यान्ट किनि दिनुस् ।”  height={{read_more}}

आमाले छोरीका हातको प्यान्ट आफ्ना हातमा लिइन् र वल्टाइ पल्टाइ गरेर हेरिन् अनि छोरीलाइ फिर्ता दिँदै भनिन् “शहरमा जस्तो नायाँमैं फाटेको प्यान्ट हामीले किन किन्नु पर्यो र ! छोरी ? हाम्रो गाउँमा दुई महिना मल र घाँस दाउराको भारी बोकेपछि आफै फाटेर यस्तै भै हाल्छ नि ।”

गौरादह– ७, झापा
२०७४÷११÷१२
साँघुटार, रामेछाप

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x