साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटके

Nepal Telecom ad

त्यो चटकेले स्कुलमा धेरैवटा चटक देखायो । केटाकेटीहरू खुबै प्रभावित भए चटकेसँग । अनि उसले भन्यो– “म चटकले जे पनि गर्न सक्छु ।” {{read_more}}

उसको कुरा सुनेर एउटा बालकले भन्यो– “साँच्चै ! तपाई जे पनि गर्न सक्नुहुन्छ त ?”

चटकेले बालकलाई ध्यान दिएर हेर्यो र भन्यो– “हो त ! जे पनि” र थप्यो– “तिमी अलि होचो भयौ जस्तो लाग्दैछ, तिमीले बढा भन्यौ भनें म तिम्रो उचाइ बढाएर अग्लो बनाइ दिन पनि सक्छु, बनाइदिउँ ?”

चटकेको कुरा सुनेर केटो हड्बडायो र भन्यो– “नाइँ नाइँ, अग्लो त नबनाइ दिनु । यसै पनि लगाएका लुगा छोटा भएर र ठिक्कका लुगा नभेटेर कम्ता दुख भा’को छैन । त्यस्तै साथीहरूले जिस्क्याएर उधुम गर्छन्” र थप्यो– “अँ बरु सक्नुहुन्छ भने कपडालाइ चैं मेरो उचाइ अनुसार आफैं बढ्ने बनाइ दिनुस् न ।”

त्यस दिन चटकेले सोच्यो– “अब भनें मेरो चटकले हावा खाने भो ।”

(गोविन्द शर्माजीको लघुकथा “जादुगर” को नेपाली रुपान्तरण)

गोविन्द शर्मा (भारत)
अनु. जीवन दाहाल

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x