साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानी पर्न थाल्दा

Nepal Telecom ad

 height=काला बादलहरू मडारिएर पानी पर्न थाल्दा,
सिंघिया नदी किनारका बस्तीहरूमा,
व्याप्त भएको छ भय {{read_more}}
फेरि पोहर साउन जस्तै नदीले डुबाउने हो कि !
छातीमा चरर परेको छ चिरा
दुर्भाग्यले फेरि खर्लप निल्ने हो कि ?

यो नदीलाई हामी यति माया गर्छौं
यसैमा नुहाउँछौ रमाउँछौ
फूल अक्षता चढाउछौँ।
फेरि किन यतिको दुख दिन्छ यो नदी।

किन अतालिंदै, उचालिंदै पछारिंदै 
निमेशभर न रोकिएर 
एक्कासी विकराल हुन्छ यो नदी ।

किन हामीलाई 
चितुवा भै झम्टिन आउँछ यो नदी ।
जबकी आजीवन हामीलाई स्याहार्ने सुसार्ने
जीवन दिने यही हो नदी ।

हाम्रो प्रश्न भित्रै कतै उत्तर लुकेको छ
उत्तर हामीलाई विस्तारले थाहा पनि छ
उत्तरको कारक तत्व पनि थाहा छ ।

तर उत्तर थाहा पाएर पनि
संधै प्रश्न भै बस्ने शापित हाम्रो बानी

बानी हाम्रो बिग्रेको छ र दोष नदीलाई दिन्छौं ।
उही हाम्रो पुरानो बानी ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x