साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झार नचिनेर

Nepal Telecom ad

 height=तुलशी फाँड्यो उसले झार नचिनेर
जलपी गहना किन्यो हार नचिनेर {{read_more}}

पानी दर्कियो तर गरेन उसले रोपाई
आज अनिकाल छ असार नचिनेर

कर्द त हो भनी मलाई जिस्काई रह्यो
छिया छिया भयो ऊ धार नचिनेर

खोज्छ ऊ एबोकाडो अरुको बारीमा
बिजोग भो घुर्यानको अनार नचिनेर

कहिले कता दौडिन्छ कहिले कता
भड्किन्छ ऊ जीवनको सार नचिनेर

नबुझ्नु पनि झन गाह्रो कुरा रहेछ 
करेण्ट लाग्यो नाङ्गो तार नचिनेर

आफुलाई सुम्पेँ उसको हर खुसिमा
कम्जोरी ठान्यो मेरो प्यार नचिनेर ।
भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x