साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

ग्राहकः कागतीको भाउ कसरी हो साहुजी ? साहुः रसैरस भएको दशरुप्पे र गेडैगेडा भएको पाँचरुप्पे !

Nepal Telecom ad

अमर अधिकारी :

१.
घरवालाः चिया ल्याउँ कि कफी ल्याउँ ?
पाहुनाः पहिले वाईफाई पासवर्ड ल्याउँ अनि विचार गरौँला !

२.
रामः भोलि हजुरबाको अन्तिम दाह संस्कार छ आर्यघाट आउनुहोला ।
कृष्णः भोलि त अन्तिम रहेछ, पहिलो दाहसंस्कार कहाँ भएको थियो र ?

३.
कविताः हाम्री आमाले त फ्रिजमा भएभरका चिज राख्नुहुन्छ ।
सविताः हाम्री आमाले त झन काइँयो ऐना सबै राख्नुहुन्छ भन्या !

४.
ग्राहकः कागतीको भाउ कसरी हो साहुजी ?
साहुः रसैरस भएको दशरुप्पे र गेडैगेडा भएको पाँचरुप्पे !

५.
एक छिमेकीः कता हो ? हुल बाँधेर !
अर्को छिमेकीः कसरी देख्नुभो हुल बाँधेको? डोरी देख्नुभो ? त्यसै बाँधेर भन्नुहुन्छ, साइत बिग्रनेगरी।

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x