साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फागुन एक !

को हुन् कौरव ? को हुन् पाण्डव ? चिन्न भयो मुस्किल ! लाग्छ समयको मनमा छ सुनामी लहर !!

Nepal Telecom ad

कसैलाई यही अमृत, कसैलाई जहर !
कसैलाई काउसो भयो, कसैलाई रहर !!

विभाजित समाजमा आफ्नो आफ्नो डम्फु !
सापेक्ष हो सबै कुरा मेरो यही ठहर !!

अन्याय त अहिले पनि भित्र भित्र बढी !
हेपिइने अनन्तको मनमा पीर कहर !!

विभेदको ठूलो खाडल पुर्ने योजना हो !!
तर सबै खरानी भो, बग्यो रक्त नहर !!

औंसी हो कि पूर्ण जून ? जान्दिन म केही !
गुलाम मिस्सी बास्सा एक्का को को बने दहर ??

आजाद भयो मेरो गजल शहीद शब्दहरू !!
रदिफले गर्यो क्रान्ति ठहरै भो बहर !!

को हुन् कौरव ? को हुन् पाण्डव ? चिन्न भयो मुस्किल !
लाग्छ समयको मनमा छ सुनामी लहर !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x