साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्दै छ बेइमानी

जो जस्ले चाहन्छ कुभलो राष्ट्रको ! ऊ सँगै पिरती गाँस्दै छ बेइमानी !!

Nepal Telecom ad

नीलहरि काफ्ले :

ममता देशको माँस्दै छ बेइमानी !
जनता रुवाई हाँस्दै छ बेइमानी !!

टेकेर छातीमा बजारी बज्रले !
धरती थिलथिलो पार्दैछ बेइमानी !!

पखेटा फैलाई तनक्क तन्किँदै !
ओथारो कोरली बास्दै छ बेइमानी!!

जो जस्ले चाहन्छ कुभलो राष्ट्रको !
ऊ सँगै पिरती गाँस्दै छ बेइमानी !!

चित्कार आमाको सुनेन ब्वाँसोले !
कठै ! लुँछेर, चुँडेर मार्दैछ बेइमानी !!

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x