साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वश्व खायौ …

साँढे बनेको घरभित्र छैन ! देख्नेहरूको दिल जो हटाऊ ! -८ यो स्वर्ग आफ्नो चपरी दुवाली बेचेर आमा नवशान्ति ल्याऊ !

Nepal Telecom ad

नदी भट्टराई :

सारा निखार्यौ जनता नि खाऊ !
हे राज नेता ! अब झट्ट आऊ ! -१

यो स्वाभिमानी घरको कहानी
बैरी जगाईकन जो सुनाऊ ! -२

यो लालपूर्जा खुद देशको हो
सोचेर आफू परदेश धाऊ ! -३

पाटी र झण्डा अब हेरिदैनन्
गुम्ला सबैथोक लिएर जाऊ ! – ४

उद्योगधन्दाप्रति भ्रष्टचार,
हत्या र हिँसा नभए मगाऊ ! -५

जो नित्य कर्मादि सफा छ तिम्रो !
खेलेर आगोसँग ख्याति पाऊ ! -६

पुस्तौं युवाको जनजिन्दगी नै
छोप्यौ सदाझैँ अब झन् कमाऊ ! -७

साँढे बनेको घरभित्र छैन !
देख्नेहरूको दिल जो हटाऊ ! -८

यो स्वर्ग आफ्नो चपरी दुवाली
बेचेर आमा नवशान्ति ल्याऊ ! -९

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x