साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाँयटायँ फिस भो जिन्दगी

बुद्धि अनि विवेकभन्दा, धन चल्ने ठाउँमा खुसी भन्दा आवेग र, रीस भो जिन्दगी ।

Nepal Telecom ad

पदम भण्डारी :

लाग्थ्यो पैले उन्नाईसको, बीस भो जिन्दगी
तर खिया लागेको जि-निस भो जिन्दगी ।

आफ्नै मात्र धोक्रो भर्ने, तिर लाग्दालाग्दै
बल्ल थाहा हुन आयो, ठींस भो जिन्दगी ।

दु:खम् सुखम् रोपेको त्यो, जागिरको रुखमा
अमृत फल्ला भनेको त, विष भो जिन्दगी ।

बुद्धि अनि विवेकभन्दा, धन चल्ने ठाउँमा
खुसी भन्दा आवेग र, रीस भो जिन्दगी ।

किनारामा लौरो बिर्सें, खोला तरेपछि
जागीर गर्दा टाँयटायँ, फिस भो जिन्दगी ।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
GB Banjara
GB Banjara
1 year ago

मर्मश्पर्शी !

Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
1
0
Would love your thoughts, please comment.x
()
x