साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नभनौँ भो !!

नपाइए’नि जस अचेल केही लेख्नुको लाग्छ किन ’ज्ञानु’ यो नशा ? नभनौं भो !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

लेख्छ किन ऊ कथा ? नभनौँ भो !
भौतारिन्छ सधैं कता ? नभनौँ भो !!

सहनुपर्दा घोचाई फूल टिप्दाको !
आउॅंदोरै’छ किन मजा ? नभनौँ भो !!

नभेट्दा ठाउँ कतैआफ्नो बह पोख्ने !
हुँदोरहेछ कस्तो व्यथा ? नभनौँ भो !!

दिएनन् योगदान यहां जसले केही !
पायो उसैले कसरी चर्चा ? नभनौँ भो !!

गाई मारी आफ्नो सधैं गधा पोस्ने
चलायो कुन्नि कसले प्रथा ? नभनौँ भो !

नपाइए’नि जस अचेल केही लेख्नुको
लाग्छ किन ’ज्ञानु’ यो नशा ? नभनौँ भो !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x